कालिकोटको पहाड खस्दा एकै घरका तीन सहित चार जनाको मृत्यु ७३घाईते

काठमाडौ‌ चैत ८ । कालिकोट जिल्लाको पहाड खस्दा चार जनाको मृत्य७३घाइते भएकोछ । अत्याधिक परेको पानीका कारण माथिवाट पहाड खस्दा कालिकोट जिल्लाकोजिते वजारमा एकै घरका तीन सहित चार जनाको मृत्य७३ घाईते  भएको हो ।

 

अत्याधिक पानी पछि चटान खसेर नरहरीनाथ गाउ पालिका वडा नं १ साविकको कोटवाडागाबिसका एकै घरका तीन जना सहित सान्नी त्रिवेणी गाउ पालिका ९ का एक जनागरि चार जनाको मृत्य ७३ घाईते   भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको समचार आजको राजधानीमा छापिएको छ ।

 

पानी परेपछि होटल भित्र वसेका सह परिवार र केसिलाई माथि वाट खसेकोपहाडले किचेर ज्यान लिएको हो । घटनाका वारेमा थप प्रहरीकोटोली आज बिहान मात्र सो क्षेत्रमा जनाईएको छ । हिजोअत्याधिक पानीका कारण प्रहरी टोली घटना स्थलमा जान नसकेको प्रहरीले वताईएको छ । भौगोलिक रुपमा सारै जोखिम क्षेत्र जिते वजार र आसपासकोक्षेत्रमा घर टहरा वनाएर नवस्न वारम्वार स्थानिय प्रशासनले सुझाव दिदा पनिमानिसहरु अझै वस्न नछोडेका कारणले यो घटना भएको हो । गत वर्ष जेठ८ गते राती पनि माथि वाट आएको खहरे खोलाले वगाएर ६ जनाको ज्यान लिएको थियो भने करौडौको क्षति भएको थियो ।

 क्याटेगोरीः