पुस २२ सडक आतंक मचाउने कारणहरु


अभाब नार्थजोङ् बाजुरे

एमालेले नश्लपन्थी राजाबादी हिन्दुबादी अतिवादी साम्प्रदायिक जातिवादी पृथकतावादी झुन्डहरुलाई भेला पारेर  गते सर्बसाधारण नेपाली जनतालाई त्रसित बनाएर एमालेले फोहोरी राजनीतिक अभिस्ट पूरा गर्न केही बेरोजगारी केटाहरु गुन्डा कुण्डले भिजिलान्ते भाडाको सिपाहीहरु लिएर सडक आतंक मचाउने मुख्य कारणहरु यी हुन् !
१. राज्य सत्तामा भागबन्डा नपाएर !
२. सरकार बाहिर हुदाको छटपटी !
३. अँध्यारो बेचेर कमिसन खान नपाएर !
४. प्रचण्ड सरकारले लोडसेडिङ अन्त्य गरिदिएकाे विरुद्धमा !
५. संविधान संसोधनले टुक्राटुक्रा पारेको १६ लाख मगर र थारु समुदाय एउटै प्रदेशमा सघन बसोबास हुने भयो भनेर !
६. अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बचाउन !
७. जनताको अधिकारलाई कुन्ठित गर्न सदन औरोध !
८. उत्पीडित मदेशी जनताले केही अधिकार पाउने भयो भनेर !
९. गणतन्त्र संघीयता धर्मनिरपेक्ष समानुपातिक समाबेसीता संस्थागत संगै संविधान उत्पीडित आदिवासी जनजाती मदेशी मुस्लिम दलित महिला खस अपांग अल्पसंख्यक सीमान्तकृत जाती समुदायको पक्षमा हुने भयो भनेर !
१०. सर्बोच्च अदालतले उत्पीडित जनताको पक्षमा फैसला गरि एमालेलाई गतिलो झापड दिएको धङधङीमा !
११. सदियौ देखि मदेशी जनतालाई सिंहदरबार केन्द्रित पहाडीया बाहुन साशकहरुले शोषन दमन विभेद गर्दै आएको अब अधिकार दियो भने मनपरि गर्न नपाईने भयो भनेर !
१२. ज्ञानेन्द्रलाई राजा मानेर दरबारमा भित्र्याउनको लागि !

 क्याटेगोरीः